• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ मनोरञ्जन

लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वाटरफाइनलमा

२०७७ अशोज १६
in मनोरञ्जन
0 0
लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वाटरफाइनलमा

सम्बन्धित समाचार

गोविन्द चेम्जोङ लिम्बूको ‘आना सुका २’ युटुबमा

राजेश र सुनिताको ‘कार्तिके शाल्पा’

तिम्रो छेउमा बस्दा मण्डल र सिर्जना

एजेन्सी: लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल इंग्लिस लिग कप (काराबायो) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट आर्सनल इंग्लिस लिग कप नतिजाको टुङ्गो लगाइएको हो ।

आर्सनल ५-४ ले विजयी भयो । आर्सनलको जितमा नायक बनेका गोलकिपर बर्ण्ड लेनोले २ पेनाल्टी रोके । सुरुमा आर्सनलका मोहम्मद एल्ने पेनाल्टीमा चुक्दा आर्सनललाई धक्का लाग्यो ।

आर्सनलका लागि जोसेफ विल्लकले विजयी पेनाल्टी प्रहार गरेका थिए । आर्सनलका लागि एलेक्जान्डर लाकाजेट सोएरेस मइटल्याण्ड नेइल्स पेपे र विल्लकले गोल गरे । लिभरपुलका लागि जेम्स मिलनर जर्जिनिओ विज्नाल्डम ताकुमी मिनामिनो र कर्टिस जोन्सले मात्र गोल गर्न सफल भए ।

यस्तै च्याम्पियन्सिपका स्टोक सिटि र ब्रेन्टफोर्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्रेन्डफोर्डले प्रिमियर लिगको फलहमलाई ३-० ले स्टोकले पनि प्रिमियर लिगकै एस्टन भिल्लालाई १-० ले पराजित गरेको हो ।

 

पहिलाको समाचार

जलविद्युतकाे सुरुङले इलामको माबु उच्च जाेखिममा

अर्को समाचार

Still I Rise म पुनः उठ्नेछु

संबन्धित Posts

गोविन्द चेम्जोङ लिम्बूको ‘आना सुका २’ युटुबमा
मनोरञ्जन

गोविन्द चेम्जोङ लिम्बूको ‘आना सुका २’ युटुबमा

२०७७ अशोज २६
0
राजेश र सुनिताको ‘कार्तिके शाल्पा’
मनोरञ्जन

राजेश र सुनिताको ‘कार्तिके शाल्पा’

२०७७ अशोज १९
0
तिम्रो छेउमा बस्दा मण्डल र सिर्जना
मनोरञ्जन

तिम्रो छेउमा बस्दा मण्डल र सिर्जना

२०७७ अशोज ११
0
अर्को समाचार
Still I Rise म पुनः उठ्नेछु

Still I Rise म पुनः उठ्नेछु

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In