प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए
२०७७ मंसिर १९
प्रदेश १ मा २८७ संक्रमित थपिए
२०७७ मंसिर १८
माङसेबुङ : गोविन्द चेम्जोङ र मेलिना राईको आवाजमा सजिएको ‘आना सुका’ गीतले सबै दर्शकको जन जिब्रोमा रहन सफल भयो । करिव २ वर्ष अघि ओएसआए आर डिजीटलबाट सार्वजानिक भएको निकै...
पुरा पढ्नुहोसमाङसेबुङ : राजेश पायल राई र गायिका सुनिता थेगिमको पुर्वेली लोक गीत ‘कार्तिके शाल्पा’ लिप्सिङ भिडियो बजारमा आएको छ । रोमान्सले भरिपुर्ण गीतको शव्द नवराज कोयु राईको रहेको छ ।...
पुरा पढ्नुहोसएजेन्सी: लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल इंग्लिस लिग कप (काराबायो) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट आर्सनल...
पुरा पढ्नुहोसगायक सुरेन्द्र राईको नयाँ गीत ‘तिम्रो छेउमा बस्दा’सार्वजनिक भएको छ । गीत गायनमा सुरेन्द्रलाई शिला राईले स्वरमा साथ दिएकी छन् । गीतको भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय रहेको...
पुरा पढ्नुहोसमाङसेबुङ : चर्चित बाल गायकको रुपमा ख्याति कमाएका कलाकार मनिस लिम्बु र विजु लङवाको अभिनय रहेको म्युजिक भिडियो उडायो उडायो सार्वजनिक भएको छ । कलाकार तथा निर्देशक अनिस सुव्वाको निर्देशनमा...
पुरा पढ्नुहोसमुखमा जे आयो त्यही बोलेका कारण नेपाली फिल्म क्षेत्रका केही कलाकार आ–आफ्नो चिन्तामा डुबेका छन्। कोही बलतल लगाएर दर्शकको गालीबाट बाहिर निस्किएका छन्, कसैलाई बाछिटा लाग्दैछ त केही यतिखेर गालीको...
पुरा पढ्नुहोसकाठमाडौं: नेपाली सङ्गीतकर्मीले पनि विश्वव्यापी काम गर्न सक्छन् भन्ने तथ्यलाई सङ्गीतकार सन्तोष श्रेष्ठले प्रमाणित गरिदिएका छन्। विश्व सङ्गीतको इतिहासमा पहिलोपटक १२ अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेबापत विश्वकै प्रतिष्ठित संस्था गिनिज वर्ल्ड रेकर्डले...
पुरा पढ्नुहोसइलाम: इलामको माङसेबुङ निवासी युनिशा साँबाले अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको उपाधि जितेकी छन् । हङकङ रहेर नेपाली कला संस्कृतिमा निरन्तर लागि राख्नुभएका कला संस्कृतिका अभियन्ता फु?लेन्देको बाउ उपनामले परिचित मौसम...
पुरा पढ्नुहोस