राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने चुनावी अधिकारीलाई ट्रम्पद्धारा बर्खास्त

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना भएको राष्ट्रपतीय निर्वाचन निष्पक्ष र अहिलेसम्मकै सुरक्षित रहेको बताएका चुनावी अधिकारीलाई बर्खास्त गरिदिएका छन्। प्रतिष्पर्धी जो बाइडनसँग चुनाव हारेका ट्रम्पले अझै मतपरिणाम स्वीकार...

पुरा पढ्नुहोस

ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ। राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं समर्थकले प्रदर्शन गरेका...

पुरा पढ्नुहोस

भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु

एजेन्सी:  भारत र पाकिस्तानी सेनाबीच जम्मु–कस्मीरस्थित नियन्त्रण रेखामा शुक्रबारदेखि लगातार भीडन्त भएको छ। भीडन्तमा परी भारतका तीन र पाकिस्तानका चार सैनिकको ज्यान गएको बीबीसी हिन्दीमा खबर छ। पाकिस्तानी पक्षले नियन्त्रण...

पुरा पढ्नुहोस

कोरोना भाइरसबाट बेलायतमा गुमाउनेको संख्या ५० हजार

एजेन्सी : बेलायतमा कोरोना भाइरसबाट मर्नेहरूको संख्या ५० हजार पार भएको छ। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार पुग्न बेलायत युरोपको पहिलो देश बनेको छ। सरकारी तथ्यांकअनुसार गत २८ दिनमा...

पुरा पढ्नुहोस

राष्ट्रपतिको चुनाव: बाइडनले जिते

काठमाडौं : जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् । बीबीसीको अनुमान अनुसार...

पुरा पढ्नुहोस

अमेरिकी चुनावः जो बाइडनको जीत नजिक

पेन्सिलभेनियामा डोनाल्ड ट्रम्पभन्दा २० हजार धेरै मत ल्याएसँगै प्रत्यासी जो बाइडन चुनावी जीत नजिक पुगेका छन्। तर, वर्तमान राष्ट्रपति एवम् प्रतिस्पर्धी ट्रम्पले तत्काल जीत भएको घोषणा नगर्न बाइडनलाई चेतावनी दिएका...

पुरा पढ्नुहोस

नतिजा आउनुअघि नै बाइडनले ह्वाइटहाउस जाने तयारी थाले

एजेन्सी : अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम नतिजा आउनुअघि नै प्रत्यासी जो बाइडनले ह्वाइट हाउस जाने तयारी थालेका छन्। ह्वाइट हाउस अमेरिकी राष्ट्रपतिको कार्यालय हो। निर्वाचित हुने राष्ट्रपतिले जनवरीमा मात्र हाइट...

पुरा पढ्नुहोस

अमेरिकी निर्वाचन: बाइडनको जित नजिक , गए ट्रम्प अदालती प्रक्रियामा

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको...

पुरा पढ्नुहोस

फेरि बढ्यो बेलायतमा कोरोना संकट, एकै दिन ३ सय ६७ जनाको मृत्यु

रासस लण्डन : बेलायतमा कोरोना भाइरसका कारण गत मे महिनापछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको हो।...

पुरा पढ्नुहोस

स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु स्पेनमा राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं : स्पेनमा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ। महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास...

पुरा पढ्नुहोस

Recent News