प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए
२०७७ मंसिर १९
प्रदेश १ मा २८७ संक्रमित थपिए
२०७७ मंसिर १८
माङसेबुङ । इलामको माङसेबुङमा जार पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतयिोगतिा अन्तरगत आज जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमीफाइनलमा प्रबेश गरेको छ । माउण्ट एभरेस्ट स्पोर्टङि क्लब चतरा...
पुरा पढ्नुहोसविराटनगर, १९ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन...
पुरा पढ्नुहोसविराटनगर, १८ मंसिर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा...
पुरा पढ्नुहोसविराटनगर, १८ मंसिर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य आजदेखि शुरु भएको छ । मास्ट राख्ने कार्यको...
पुरा पढ्नुहोसमाङसेबुङ १८ मंसिर। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले कोरोना विश्वमा फैलिएपनि अब त्यस्तो विकारल नलिने बताउनु भएको छ । बिहीबार धर्मगुरुले सो कुरा ६७ औं शुभजन्मोत्सवको धन्यवाद आशिर्वचनमा...
पुरा पढ्नुहोसविराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै गएको बताउनुभयो । उहाँले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने...
पुरा पढ्नुहोसविराटनगर, १७ मंसिर । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १...
पुरा पढ्नुहोसमाङसेबुङ, १७ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६७ औं जन्मोत्सव तयारी पुरा भएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिकरभौतिक दुरी कायम गरी बिहीबार जन्मोत्सव...
पुरा पढ्नुहोसमाङसेबुङ, १६ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६७ औं जन्मोत्सव तयारी भइरहेको छ । हरेक वर्ष मंसिर १८ मा वृहत रुपमा मनाइदैं आएको धर्मगुरुको जन्मोत्सव कोरोनाको जोखिमका...
पुरा पढ्नुहोसकाठमाडौं १५ मंसिर । आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेख्न विभिन्न आठ किरातजन्य संस्थाले संयुक्त अपिल गरेको छ । आठ किरातजन्य संस्थाको गठबन्धन किरात समन्वय समितिले...
पुरा पढ्नुहोस