माङसेबुङ । इलामको माङसेबुङमा जार पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतयिोगतिा अन्तरगत आज जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमीफाइनलमा प्रबेश गरेको छ ।
माउण्ट एभरेस्ट स्पोर्टङि क्लब चतरा सुनसरी बीच भएको खेलमा सुनपाका जेनिफर राना मगरको उत्कृष्ठ प्रहारनै निणर्यक बनेको थियो ।
मध्यान्तर पश्चातपनि माउण्ट एभरेस्ट खेलमा फर्किन नसकेपनि दोश्रो चरणबाट बाहिरिनु परेको थियो ।
खेलको वुमन अफ दी म्याच जनता सेभेनका जेनिफर राना मगर घोषति भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
वगितका वर्षझै मुहङिगुम अङसीमामाङ साँबा पवत्रिहाङमा लङ्दिेनको ६६ औं शुभ जन्मोत्सव तथा मुहङिगुम अङसीमाङ लङ्दिेन आत्मानन्द सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजति फूटबल प्रतयिोगतिाको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवत्रि हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।
Discussion about this post