माङसेबुङ : गोविन्द चेम्जोङ र मेलिना राईको आवाजमा सजिएको ‘आना सुका’ गीतले सबै दर्शकको जन जिब्रोमा रहन सफल भयो । करिव २ वर्ष अघि ओएसआए आर डिजीटलबाट सार्वजानिक भएको निकै दर्शकले रुचाइएकी एलिसा राईको अभिनयले त्यति नै लोकप्रियता कमायो ।
त्यसैको बावजुत फेरी गोविन्दले ‘आना सुका २’ युटुबमा सार्वजानिक गरेको छ । गायक चेम्जाङ र सुनिता थेगिमको आवाजमा सजिएको यो गीतको शव्द संगीत रामजन सुव्वा र चन्दु गोर्खालीले संगीत संयोजन गरेका हुन् ।
यस भिडियोमा आकाश श्रेष्ठ, एलिशा शर्मा, सागर शर्मा, मिना नेम्बाङ, अमृत आङदेम्बे र मुसुम योङहाङको अभिनय रहेको ‘आना सुका २’ भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलमा राखिएको छ ।
एकास्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतको सफलता भने हेर्न बाँकी छ ।
भिडियो हेर्नुहोस
Discussion about this post