• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ स्वास्थ्य

हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्विकार

२०७७ अशोज ७
in स्वास्थ्य
0 0
हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्विकार

सम्बन्धित समाचार

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम

कोभिड हुँदा यी चार भिन्न समस्या

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्विकार गरेको छ । यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्युएचओलाई खुल्ला पत्र लेख्दै आफ्ना दिशानिर्देशहरुमा संशोधन गर्न आग्रह गरेको थियो ।

क्लिनिकल ईन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित एक खुल्ला पत्रमा विभिन्न ३२ मुलुकका २३९ जना वैज्ञानिकहरुले कोरोना भाइरसका बारेमा तर्क पेश गरेका थिए ।उनीहरुले भनेका थिए, ‘कोरोना भाइरस, फ्लोटिङ भाइरस हो, जुन हावामा अडिन र बाँच्न सक्छ । यसका साथै सास फेर्दा मानव शरीरमा सजिलै प्रवेश गरी संक्रमण फैलाउँछ ।’विश्व स्वास्थ्य संगठनका लागि लेखिएको सो खुल्ला पत्रमा वैज्ञानिकहरुले, कोरोना भाइरस संक्रमण सम्बन्धि यो विषयमा पुनर्विचार गरी नयाँ दिशानिर्देश जारी गर्न आग्रह गरेका थिए ।यस बारे विश्व स्वास्थ्य संगठनका बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाबाट फैलिने प्रमाण प्राप्त भैरहे पनि एकिनका साथ भन्न सक्ने अवस्था आइनसकेको बताए । उनले भने, ‘सार्वजनिक स्थानहरु, खासगरी भिडभाड हुने स्थान, कम हावा भएको या बन्द कोठा वा स्थानमा हावाको माध्यमबाट कोरोना भाइरस फैलने कुरालाई नकार्न सकिंदैन ।यद्यपी यसबारे प्रमाण संकलन गर्ने र यसको अध्ययन गर्न अझै जरुरी छ । हामीले यो काम गरिरहेका छौं ।’ यसअघिसम्म विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमित ब्यक्तिको मुख या नाकबाट निस्किएको सुक्ष्म कणहरुबाट सर्छ ।

हावाबाट सदैन भन्ने तर्कलाई समर्थन गर्दै आएको बिबिसीले जनाएको छ । डब्ल्युएचओकी टेक्निकल लिडर डाक्टर मारिया भान केरखोभले छिट्टै विशेष जानकारी दिइने बताइन । उनले भनिन, ‘भाइरस संक्रमणको रोकथामका लागि बृहत स्तरमा काम गर्न जरुरी छ । यसका लागि शारिरीक दुरी कायम गर्नु मात्रै पर्याप्त हुँदैन । मास्कको प्रयोगलगायतका अन्य थुप्रै नियमहरु पनि उल्लेख गरिनेछन ।’

पहिलाको समाचार

हुवावेले लन्च गर्दैछ नयाँ चिप र इयरफोन

अर्को समाचार

कोरोना संक्रमणको अवस्थामा यौन सम्पर्क नगरेकै उचित

संबन्धित Posts

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम
स्वास्थ्य

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम

२०७७ कार्तिक १७
0
कोभिड हुँदा यी चार भिन्न समस्या
स्वास्थ्य

कोभिड हुँदा यी चार भिन्न समस्या

२०७७ कार्तिक १२
0
मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ
स्वास्थ्य

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

२०७७ अशोज ७
0
अर्को समाचार
कोरोना संक्रमणको अवस्थामा यौन सम्पर्क नगरेकै उचित

कोरोना संक्रमणको अवस्थामा यौन सम्पर्क नगरेकै उचित

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In