• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ स्वास्थ्य

कोभिड हुँदा यी चार भिन्न समस्या

२०७७ कार्तिक १२
in स्वास्थ्य
0 0
कोभिड हुँदा यी चार भिन्न समस्या

दीर्घ कोभिड अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।

अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास गरिन्छ र उपचार गरिँदैन भन्ने पनि बुझाउन सक्छ।

सम्बन्धित समाचार

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

संसारभरि नै सेक्सुअल डिसअर्डरमाथि भएका अध्ययन १२ प्रतिशत महिला र २० प्रतिशत पुरुष

दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ।

उनीहरूलाई थप सहयोगको खाँचो छ( अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा पनि थप जानकारी हुन जरुरी छ।

जीवन बदल्ने अनुभव

अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ।

तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू निरन्तरको कोभिडु बाट ग्रस्त भएका छन्।

अनि यूकेमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ।

फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन्।

यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन् :

फोक्सो र मुटुमा भएका स्थायी क्षति

सघन उपचारपश्चात् उत्पन्न हुने समस्या

भाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्या

निरन्तर कोभिड(१९ का लक्षणहरूका समस्या

यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड(१९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन।

अध्ययनले भनेको छ ुनिरन्तर कोभिड(१९ को निदानु सम्बन्धी तरिका निर्माण गरेर मानिसहरूलाई सहायतामा पहुँच पुर्‍याउन सकिन्छ।

प्रष्ट भइरहेको छ भने कतिपय मानिसका निम्ति कोभिड(१९ को सङ्क्रमण एउटा दीर्घकालीन रोग हो,रिपोर्टमा उल्लेख छ।

कतिपयका निम्ति यो अवस्था उनीहरूको अस्पताल बसाइसँग सम्बन्धित छ, तर अन्य कतिपयले भने प्रारम्भिक सङ्क्रमण साधारण भएको र घरमै निको भएको तर पछि विस्तारै लक्षण कडा हुँदै गएको बताइरहेका छन्।

रिपोर्टका लेखक डा। इलाइन म्याक्सवेल भन्छिन् उनलाई सुरुमा गम्भीर कोभिड भएकाहरूलाई मात्र यस्तो समस्या आइपर्छ होला भन्ने लागेको थियो। साथै कोभिडका कारण ज्यान गुमाउने जोखिम कम भएका समूहमा दीर्घ प्रभावको जोखिम पनि कम होला भन्ने उनले ठानेकी थिइन्।
हामीलाई अब थाहा छ कि कतिपय मानिस जसलाई कोभिड सङ्क्रमण भएको पनि पत्तो भएको थिएन उनीहरूलाई यसको दीर्घ प्रभाव हप्तौँसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका घटना पनि छन् उनले भनिन्।

बीबीसी

पहिलाको समाचार

मेचीनगरका मेयरलाई कोरोना संक्रमित, उपचारारार्थ सिलिगुडी लगियो

अर्को समाचार

मिक्लाजुङमा एक साता निषेधाज्ञा, समुदायमा कोरोना संक्रमण

संबन्धित Posts

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम
स्वास्थ्य

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रक्तदान कार्यक्रम

२०७७ कार्तिक १७
0
मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ
स्वास्थ्य

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ

२०७७ अशोज ७
0
संसारभरि नै सेक्सुअल डिसअर्डरमाथि भएका अध्ययन १२ प्रतिशत महिला र २० प्रतिशत पुरुष
स्वास्थ्य

संसारभरि नै सेक्सुअल डिसअर्डरमाथि भएका अध्ययन १२ प्रतिशत महिला र २० प्रतिशत पुरुष

२०७७ अशोज ७
0
अर्को समाचार
मिक्लाजुङमा एक साता निषेधाज्ञा, समुदायमा कोरोना संक्रमण

मिक्लाजुङमा एक साता निषेधाज्ञा, समुदायमा कोरोना संक्रमण

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In