• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ प्रविधि

क्रसफायरको नयाँ बाइक जीआर–७ कच्ची तथा पक्की दुवै प्रकारका सडकमा गुडाउन मिल्ने

२०७७ अशोज ६
in प्रविधि
0 0
क्रसफायरको नयाँ बाइक जीआर–७ कच्ची तथा पक्की दुवै प्रकारका सडकमा गुडाउन मिल्ने

क्रसफायरको नयाँ बाइक जीआर–७ कच्ची तथा पक्की दुवै प्रकारका सडकमा गुडाउन मिल्ने गरी डिजाइन गरिएको छ । यो बाइकमा २ सय ४९ दशमलव ६ सीसी क्षमताको कम्प्याक्ट इन्जिन जडान गरिएको छ, जसले ३० दशमलव १५ एचपी पावरका साथै २३ एनएमको उच्चतम टर्क जेनरेट गर्छ ।

डबल रेडिएटर, एयर सर्कुलेटिङ रेडियटर कभर तथा एसिस्टिङ फ्यानसहितको लिक्विड कुल्ड इन्जिन जडान गरिएको हुँदा यसले अधिकतम तापलाई समेत सजिलै मेन्टेन गर्न सक्छ ।

सम्बन्धित समाचार

पाँच वटा क्यामेरा भएको स्मार्टफोन सामसङले ल्याउँदै

हुवावेले लन्च गर्दैछ नयाँ चिप र इयरफोन

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘अब हरेक टिभीमा युट्युब’

यो बाइकमा विशेष प्रकारको फ्रेम प्रयोग गरिएको छ, जुन एकदमै हलुका र बलियो छ । आरामदायक यात्रालाई मध्यनजर गरी यसको सिट पोजिसन उत्कृष्ट तवरले मिलाइएको छ । त्यसैगरी यो बाइकमा आधुनिक प्रविधिको सस्पेन्सन र सक प्रयोग गरिएको छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने बाइकको तौल १ सय १५ केजी छ ।

नेपालस्थित आधिकारिक विक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले यो बाइक विक्री–वितरण गरिरहेको २ सय ५० सिसी क्षमताको यो बाइकको मूल्य ५ लाख १९ हजार रुपैयाँ पर्छ ।

पहिलाको समाचार

२० देखि ४० वर्ष उमेर समूहबाट कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै : डब्ल्यूएचओ

अर्को समाचार

अस्पतालमा रोबोटिक टेडी बियर

संबन्धित Posts

पाँच वटा क्यामेरा भएको स्मार्टफोन सामसङले ल्याउँदै
प्रविधि

पाँच वटा क्यामेरा भएको स्मार्टफोन सामसङले ल्याउँदै

२०७७ अशोज ११
0
हुवावेले लन्च गर्दैछ नयाँ चिप र इयरफोन
प्रविधि

हुवावेले लन्च गर्दैछ नयाँ चिप र इयरफोन

२०७७ अशोज ६
0
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘अब हरेक टिभीमा युट्युब’
प्रविधि

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘अब हरेक टिभीमा युट्युब’

२०७७ अशोज ६
0
अर्को समाचार
अस्पतालमा रोबोटिक टेडी बियर

अस्पतालमा रोबोटिक टेडी बियर

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In