• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ समाचार

प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम

२०७७ अशोज २६
in समाचार
0 0
प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम

विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले तीनवटा मोडालिटीमा काम गरिरहेको बताउनु भएको छ । उहाँले अपाङ्गता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीबाट काम शुरु गरिएको बताउनुभयो ।

अपाङ्गताको दर घटाउने गरि स्थानीय तहमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आज अनलाईन मार्फत गरिएको बार्षिक समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको परिणाम आउन थालेपछि घर–घरमा खुशी छाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘ घर–घर, समाज र प्रदेशमा खुशी छाउने छ ।’ अपांगता भएका व्यक्तिहरु जन्मनै नदिने, अहिले अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना गरि जीवन शैलीलाई सहज बनाईने उहाँले बताउनुभयो । स्थानीय पालिका र साँझेदार संस्थाहरुसँग मिलेर काम भईरहेको मन्त्री घिमिरेले बताउनुभयो ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

प्रदेश १ सरकारले चालु आर्थिक बर्ष सम्ममा ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा २७ वटा स्थानीय तहबाट कार्यक्रम शुरु भएको थियो । मातृशिशु तथा बाल स्वास्थ्य र पोषण सेवामा सबै समूहको पहुँच तथा उपभोग बृद्धि गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने र सम्बन्धित स्थानीय तहका सेवा प्रदायक संस्थाहरुको सुदृढीकरणमा सहयोग गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश १ मा २० प्रतिशतले जन्मदोष दर र ४० प्रतिशतले जन्मपश्चात हुने अपाङ्गताको दर घट्ने दीर्घकालिन परिणाम सहित कार्यक्रम शुरु गरिएको करुणा फाउण्डेसन नेपालका सहनिर्देशक योगेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार मातृमृत्यु दर प्रति लाख जिवित जन्ममा २३९ बाट ९९ र नवजात शिशु मृत्यु दर प्रति हजार जिवित जन्ममा २१ बाट १४ हुनेछ । कार्यक्रम संचालन गर्ने सबै स्थानीय तहले प्रदेश सरकारको सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिने बताईएको छ ।

कार्यक्रम अवधि भित्र स्थानीय तह भित्र रहेका सबै सार्वजनिक भौतिक संरचनाहरु सबैका लागि पहुँचयुक्त हुने लक्ष्यका साथ कार्यक्रम सञ्चालित रहेको करुणा फाउण्डेसनका सहनिर्देशक गिरीले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोल्नु भएको थियो ।

पहिलाको समाचार

प्रदेश १ मा आज ४५२ कोरोना संक्रमित थपिए

अर्को समाचार

गोविन्द चेम्जोङ लिम्बूको ‘आना सुका २’ युटुबमा

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
गोविन्द चेम्जोङ लिम्बूको ‘आना सुका २’ युटुबमा

गोविन्द चेम्जोङ लिम्बूको ‘आना सुका २’ युटुबमा

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In