• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ साहित्य

पर्यटन प्रवर्द्धनका लागि इलाम साहित्य महोत्सव

२०७७ अशोज ६
in साहित्य
0 0
पर्यटन प्रवर्द्धनका लागि इलाम साहित्य महोत्सव

इलाम  : साहित्यका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा दुई दिने इलाम साहित्य महोत्सव सुरु भएको छ ।

इलाम साहित्य समाजले साहित्यकार, कलाकार र राजनीतिज्ञलाई एकैठाउँ जमघट गराएको छ । महोत्सवको पहिलो दिन शुक्रबार विभिन्न ६ वटा विषयमा विमर्श तथा बहस भएका छन् । पहिलो सेसनमा प्रा. डा. सन्जीव उप्रेतीले आलोचनात्मक चेत र लोकतन्त्र विषयमा सम्भाषण प्रस्तुत गरे । त्यस्तै सत्ता कि प्रतिपक्ष ? शीर्षकमा श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जीलको विमर्शमा विमल वैद्यले सहजीकरण गरे ।

सम्बन्धित समाचार

Still I Rise म पुनः उठ्नेछु

सांसद रेशमको कविता

मेरी आमा

‘अ’ मा अल्झेको इलाम विषयमा इलाम नगरप्रमुख महेश बस्नेत, युद्यप्रसाद वैद्य र राजेन्द्र बरालबीच केदार शर्माले सहजीकरण गरे । मानकमाथि प्रश्न विषयमा राजन मुकारुङ, मिश्र वैजयन्ती र उज्वल प्रसाईको बहसमा महेश पौडेलले सहजीकरण गरे ।

त्यस्तै, किन बिक्न छोड्यो आख्यान ? विषयमा प्रेम ओझा, प्रकाश बुढाथोकी र बिना थिङसँग बालिका थपलियाले सहजीकरण गरिन् । करोड क्लब र अफवाह शीर्षकमा सिनेमा विधामा अभिनेता दयाहाङ राई, अनुप सुवेदी, ब्रजेशसँग अन्वेश थुलुङले सहजीकरण प्रस्तुत गरे । त्यस्तै दुई दर्जन बढी कविले कविताहरु बाचन गरे ।

शनिबार पनि ८ वटा सेसनमा वहस हुनेछ । पर्यटनको आयाम सम्बन्धमा मुख्य वक्ता हरिसचन्द्र राई, केशव धौराली, डा. देवी क्षेत्री दुलाल र सहजकर्तामा धर्म गौतम रहनेछन् । निर्माणको जिम्मा विषयमा सुरेश नेम्बाङ, रवि सिंह, दीपक गौतमसँग सन्तोष नेम्बाङ सहजकर्ताका रुपमा रहनेछन् । सिनेमाको सन्देश विषयमा प्रकाश आङदेम्बे, स्वस्तीमा खड्का र सहजकर्तामा सुरेन्द्र राई रहनेछन् ।

त्यस्तै साहित्यको पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता र सहजकर्तामा मुनाराज शेर्मा रहनेछन् ।

नेपाली साहित्यमा मन्धुुम÷मुन्दुम विधामा मुख्य वक्ता भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङ, सहजकर्ता गणेशकुमार राई रहनेछन् भने गीतको दुःख विधामा मुख्य वक्तामा कोमल निरौला, गुरुङ सुसान्त, चन्द्र आङदेम्बे र सहजकर्तामा युविर चेम्जोङ रहनेछन् ।

यस्तै अधिकारको पेवा सन्दर्भ विचारमा मुख्य वक्तामा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासी र सहजकर्तामा समीरबाबु कट्टेलले प्रस्तुती दिनेछन् । के गणतन्त्र खतरामा ? राजनीति विधामा मुख्यवक्ता विश्वप्रकाश शर्मा, योगेश भट्टराई र खगेन्द्र सङग्रौला तथा सहजकर्तामा बसन्त बस्नेत रहनेछन् ।

स्थानीय प्रतिभालाई विशेष महत्व दिएर महोत्सव सञ्चालन गरिएको इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । कार्यक्रमको समापन पूर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङले गर्नेछन् ।

पहिलाको समाचार

मेरी आमा

अर्को समाचार

सांसद रेशमको कविता

संबन्धित Posts

Still I Rise म पुनः उठ्नेछु
साहित्य

Still I Rise म पुनः उठ्नेछु

२०७७ अशोज १६
0
सांसद रेशमको कविता
साहित्य

सांसद रेशमको कविता

२०७७ अशोज ६
0
मेरी आमा
साहित्य

मेरी आमा

२०७७ अशोज ६
0
अर्को समाचार
सांसद रेशमको कविता

सांसद रेशमको कविता

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In