• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ समाचार

जनगणना २०७८ बारे किरात धर्मावलम्बीको दोस्रो बैठक सम्पन

२०७७ अशोज ६
in समाचार
0 0
जनगणना २०७८ बारे किरात धर्मावलम्बीको दोस्रो बैठक सम्पन

माङ्सेबुङ : आगामी २०७८को राष्ट्रिय जनगणनामा किरात धर्मको सहभागीता कसरी बढाउन सकिन्छ भन्ने बिषयमा शनिबार   (अगष्ट 22 2020 ) सम्पन्न भएको छ ।

किरात धर्म तथा साहित्य उथान संघको आयोजना भएको सो भर्चुअल बैठकमा संघका वरिष्ठ उपाध्यक्ष दङ्गधोज खोयाहाङ, सदस्यदय सुर्यप्रकाश चेम्जोङ, रामभक्त कुरुम्बाङ, किरात चोत्लुङ मुहिङगुम अङ्सिमाङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ् सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख सुमन लाओती, माङ्गेन्नाकै केन्द्रीय सदस्य धनबहादुर फागो, गुरु निजि आश्रम सचिवालय सचिब टङ्क लिङ्देन, संघको राष्ट्रिय समिति बेलायतका अध्यक्ष रामकुमार सिङ्थेबे, सचिव लालबहादुर लिङ्देन,  राष्ट्रिय समिती हङकङका उपाध्यक्ष   तुलक तुम्सा, संघको काठमाडौ उपत्यका समितिका कोषाध्यक्ष अनुप लिङ्देन,  किरात कल्चरल सोसाइटी ओफ अमेरिकाका अध्यक्ष राजु इधिङ्गो, किरात धर्म आसामबाट शेरबहादुर सुब्बा, भुटान प्रतिनिधि एच बि लिबाङ, दुबईबाट शिवयात्री नाल्बो, किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो काठमाडौको अध्यक्ष  हरि थक्लिहाङ, किरात इङसेका सम्पादक ज्ञानु केदेम, संघको काठमाडौ पुर्व अध्यक्ष ज्ञानु  इजम, संघको इलाम अध्यक्ष राम येक्तेन, तेह्रथुम अध्यक्ष राजकुमार तेन्युङ तरेबा,  किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष राम बहादुर थुलुङ, किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष पृतिमान खालिङ,
इङजोत्लु पाक्षिकका सम्पादक दिलबिर सेर्मा साम्जिरी, किरात साम्जिक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाक,तथा सुरज राइ, सुमन दिम्माली, राम बहादुर लगायतको सहभागीता थियो ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

संघका अध्यक्ष डकेन्द्रसिङ थेगिमको अध्यक्षतामा उपाध्यक्ष माङमिङसोहाङ लिङदेनले सञ्चालन गर्नुभएको जुम भर्चुअल बैठकले आगमी जनगणना २०७८मा किरात धर्मको सहभागीता र धर्मको महलमा किरात धर्म लेख्न लेखाउनका लागि महत्त्वपूर्ण कार्ययोजना तर्जुमा गर्नुपर्ने बारे अध्यक्ष थेगिमले पेश गर्नुभएपनि त्यस बिषयमा प्रवेश गर्नका लागि भर्चुअल जुम बैठकले जनगणनाको प्रचार प्रसार बिभाग सम्बन्धि बृहत् छलफल भएको थियो ।

बिभाग अन्तरगत नव गठित मिडिया हपले काम गर्नेकी पुरानै या पुर्व मिडिया प्रमुखलाई जिम्मा दिने भन्ने छलफल भयो ।

दोश्रो भर्चुअल बैठकमा  काठमाडौ, ताप्लेजुङ, इलाम, झापा, बेलायतल,भुटान ,बर्मा ,अमेरिका ,आसाम दार्जीलिङ , सिक्किम , दुबई , हङकङ , बहराइन आदि ।लगायतको सहभागी रहेको थियो ।

पहिलाको समाचार

ताप्लेजुङको निर्माणाधीन नाहाङमायक माङ्हिम तोडफोडप्रति बेलायतको ध्यानाकर्षण

अर्को समाचार

किरात धर्मका विविध बिषयबारे भर्चुअल अन्तरक्रिया सम्पन

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
किरात धर्मका विविध बिषयबारे भर्चुअल अन्तरक्रिया सम्पन

किरात धर्मका विविध बिषयबारे भर्चुअल अन्तरक्रिया सम्पन

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In