• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ विश्व

नतिजा आउनुअघि नै बाइडनले ह्वाइटहाउस जाने तयारी थाले

२०७७ कार्तिक २०
in विश्व
0 0
नतिजा आउनुअघि नै बाइडनले ह्वाइटहाउस जाने तयारी थाले

एजेन्सी : अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम नतिजा आउनुअघि नै प्रत्यासी जो बाइडनले ह्वाइट हाउस जाने तयारी थालेका छन्। ह्वाइट हाउस अमेरिकी राष्ट्रपतिको कार्यालय हो।

निर्वाचित हुने राष्ट्रपतिले जनवरीमा मात्र हाइट हाउसको कुर्सी सम्हाल्न पाउनेछन्। त्यसअघि अन्तिम मतपरिणामअनुसार चुनाव जित्ने उम्मेदवारले जिम्मेवारी नसम्हाल्दासम्मका लागि एक संक्रमणकालिन ट्रान्जिसन समूह गठन गर्ने गर्छन्।

सम्बन्धित समाचार

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने चुनावी अधिकारीलाई ट्रम्पद्धारा बर्खास्त

ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन

भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु

तर बाइडनले भने चुनावी परिणाम आउनुअघि नै यस्तो टीम गठन गरिसकेका छन्। यसअघिका उम्मेदवारहरूले पनि चुनावी परिणाम आउनुअघि नै यस्तो टीम गठन गर्ने गरेका थिए। आफूले जित्ने पूर्व विश्वासका साथ यस्तो टीम गठन गरी प्रत्यासीलाई मतगणनाकै बीच मानसिक दबाबमा राख्नु यसो गर्नुको उद्धेश्य हो।

बाइडनले बिल्ड ब्याक बेटर नामक ट्रान्जिसन वेभसाइट समेत चलाइसकेका छन्। वेभसाइटमा उनले लेखेका छन्, देश जुन संकटबाट गुज्रिएको छ, यतिखेर महामारी र आर्थिक मन्दी एवम् जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दा हामीसँग छन्। बाइडन(ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सहज हुनेगरी ट्रान्जिसन टीमले पूणर् र द्रुत गतिमा तयारी गर्नेछ।

कार्यकाल दोहोर्‍याउन बाइडनसँग प्रतिष्पर्धा गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई यो सम्झौताबाट अलग गरेका हुन्।

पहिलाको समाचार

प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

अर्को समाचार

माङसेबुङमा कक्षा ११ को परीक्षा सुरु

संबन्धित Posts

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने  चुनावी अधिकारीलाई ट्रम्पद्धारा  बर्खास्त
विश्व

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने चुनावी अधिकारीलाई ट्रम्पद्धारा बर्खास्त

२०७७ मंसिर ३
0
ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन
विश्व

ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन

२०७७ मंसिर १
0
भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु
विश्व

भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु

२०७७ कार्तिक २९
0
अर्को समाचार
माङसेबुङमा कक्षा ११ को परीक्षा सुरु

माङसेबुङमा कक्षा ११ को परीक्षा सुरु

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In