• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ विश्व

ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन

२०७७ मंसिर १
in विश्व
0 0
ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ। राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं समर्थकले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले मेक अमेरिका ग्रेट अगेन लगायत चोरी रोक्नुपर्ने आशयका प्लेकार्ड तथा ब्यानर बोकेका थिए। यही नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन्।

सम्बन्धित समाचार

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने चुनावी अधिकारीलाई ट्रम्पद्धारा बर्खास्त

भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु

कोरोना भाइरसबाट बेलायतमा गुमाउनेको संख्या ५० हजार

डिसीमा ट्रम्पका समर्थक चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको बिना प्रमाणित आरोपको पक्षमा सडकमा ओर्लिएका हुन्। झण्डासहित आएका प्रदर्शनकारीहरूमा दक्षिणपन्थी समूह प्राउड बोइजसहितको सहभागिता थियो।

बाइडेन परम्परागत रुपमा रिपब्लिकनहरुको पकड रहँदै आएका जर्जिया र एरिजोनासहितका राज्यमा पनि जित हासिल गर्न सफल भएका छन्। हार स्वीकार नगरेका ट्रम्पले अझै जित्ने दाबी सहितका ट्वीट गर्दै आएका छन्। औपचारिक मत परिणाम भने डिसेम्बर १४ मा घोषणा हुनेछ।

पहिलाको समाचार

प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

अर्को समाचार

प्रदेश १ मा आज ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

संबन्धित Posts

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने  चुनावी अधिकारीलाई ट्रम्पद्धारा  बर्खास्त
विश्व

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने चुनावी अधिकारीलाई ट्रम्पद्धारा बर्खास्त

२०७७ मंसिर ३
0
भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु
विश्व

भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु

२०७७ कार्तिक २९
0
स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु स्पेनमा राष्ट्रिय आपतकाल घोषणा
विश्व

कोरोना भाइरसबाट बेलायतमा गुमाउनेको संख्या ५० हजार

२०७७ कार्तिक २७
0
अर्को समाचार
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In