• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ ब्रेकिङ्ग न्युज

धर्मको महलमा किरात लेख्न चुम्लुङको अपिल

२०७७ कार्तिक १०
in ब्रेकिङ्ग न्युज, समाचार
0 0
धर्मको महलमा किरात लेख्न चुम्लुङको अपिल

माङसेबुङ: लिम्बूहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात’ लेख्न आम लिम्बू समुदायमा अपिल गरेको छ ।

चुम्लुङले जाति, मातृभाषा र पुख्र्यौली भाषामा ‘लिम्बू’ नै लेख्न समेत अपिल गरेको छ । जनगणनाका लागि जाति, मातृभाषा र पुख्र्यौली भाषामा लिम्बू र धर्ममा किरात लेख्नका लागि आगामी मंसिरपछि समुदायमा अभियान चलाइने चुम्लुङका अध्यक्ष योगराज वनेमले बताउनु भएको छ ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

वनेमका अनुसार चुम्लुङले २०७६ सालको राष्ट्रिय सम्मेलन, सोभन्दा अगाडिको अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनहरुले निर्णय तथा अनुमोदन गरेअनुसार नै २०७८ को जनगणनामा धर्ममा किरात लेख्न अपिलसहित अभियान चलाउन लागेको जर्नाको छ ।

लिम्बूहरुमा मौलिकताको बहस जारी भए पनि जनगणनामा तथ्यांकको महत्व हुने भएकोले अहिलेका लागि किरात धर्म नै लेखाएर जानुपर्ने चुम्लुङको धारणा रहेको वनेमको भनाई छ ।

तथ्यांकलाई बलियो बनाउने र एकजुट बनाउने सन्दर्भ भएको हुनाले धर्मको महलमा किरात नै लेखेर जाऔ भन्ने धारणा रहेको छ वनेमले बताउनु भयो ।

‘लिम्बुभित्र पछिल्लो समय धर्मको विषयमा किरात कि युमा भन्ने बहस जारी छ भने जातिको विषयमा समेत लिम्बू कि याक्थुङ भन्ने बहस छ । जातिमा लिम्बु भन्दा याक्थुङ लेख्दा मौलिक हुने कतिपयको तर्क रहेको छ ।

नेपालमा हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना आगामी २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलाको समाचार

नक्साको राजनीति गर्नेले अफवाह फैल्याउन खोजिएको  प्रधानमन्त्री सचिवालयको आरोप

अर्को समाचार

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ
ब्रेकिङ्ग न्युज

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
अर्को समाचार
पिसिआर ढिलासुस्ती भएपछि, रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In