• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ समाचार

२०७७ कार्तिक १०
in समाचार
0 0
पिसिआर ढिलासुस्ती भएपछि, रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त

काठमाण्डौं : पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका एक हजार ७४१ जना संक्रमित भेटिएका छन्। देशका विभिन्न प्रयोगशालामा ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६४ जना पुरुष र ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा मात्रै सोमबार ८९४ जनामा संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

सोमबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ। हालसम्म एक लाख १५ हजार ६७५ जना संक्रमणमुक्त भइसकेका छन्। सोमबार मात्र ‍‍‍४ हजार ५ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ छ। सबैभन्दा धेरै काठमाडौं जिल्लामा १८ हजार ३७४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८६२ पुगेको छ।

सक्रिय संक्रमित ४३ हजार २९३ मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३२ हजार ६०७ छ। मन्त्रालयको सोमबार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार २८५ जना संक्रमितको आईसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पहिलाको समाचार

धर्मको महलमा किरात लेख्न चुम्लुङको अपिल

अर्को समाचार

स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु स्पेनमा राष्ट्रिय आपतकाल घोषणा

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु स्पेनमा राष्ट्रिय आपतकाल घोषणा

स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु स्पेनमा राष्ट्रिय आपतकाल घोषणा

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In