• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ विश्व

फेरि बढ्यो बेलायतमा कोरोना संकट, एकै दिन ३ सय ६७ जनाको मृत्यु

२०७७ कार्तिक १२
in विश्व
0 0
फेरि बढ्यो बेलायतमा कोरोना संकट, एकै दिन ३ सय ६७ जनाको मृत्यु

रासस
लण्डन : बेलायतमा कोरोना भाइरसका कारण गत मे महिनापछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको हो। योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ।

सम्बन्धित समाचार

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने चुनावी अधिकारीलाई ट्रम्पद्धारा बर्खास्त

ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन

भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु

बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन्।

बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा। यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। अवस्था निरन्तर उस्तै छु, उनले भनेका छन्।

उनले अहिलेसम्मको प्रवृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गरेका छन्।

हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ, उनले भनेका छन्, अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन्, यसबारे अझ गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ।

बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ।

पहिलाको समाचार

प्रदेश १ मा ५५६ जना संक्रमित थपिए

अर्को समाचार

प्रदेश १ मा १३४ कोरोना संक्रमित थपिए

संबन्धित Posts

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने  चुनावी अधिकारीलाई ट्रम्पद्धारा  बर्खास्त
विश्व

राष्ट्रपतीय निर्वाचन निष्पक्ष रहेको बताउने चुनावी अधिकारीलाई ट्रम्पद्धारा बर्खास्त

२०७७ मंसिर ३
0
ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन
विश्व

ट्रम्पको समर्थनमा हज्जारौंको प्रदर्शन

२०७७ मंसिर १
0
भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु
विश्व

भारत र पाकिस्तानको भीडन्त, १४ जनाको मृत्यु

२०७७ कार्तिक २९
0
अर्को समाचार
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा १३४ कोरोना संक्रमित थपिए

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In