• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ समाचार

महागुरु फाल्गुनन्द जयन्तीमा संस्कृति मन्त्रालयको शुभकामना सन्देश

२०७७ कार्तिक २५
in समाचार
0 0
महागुरु फाल्गुनन्द जयन्तीमा संस्कृति मन्त्रालयको शुभकामना सन्देश

काठमाण्डौ, कात्तिक २५ ।

किरात धर्म दर्शनदाता, मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३६औं जन्मजयन्तीको अवसरमा सम्बन्धित संघीय मन्त्रालयले आज शुभकामना सन्देश सार्वजनिक गरेको छ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा दिइएको शुभकामना सन्देशमा भनिएको छ –

नेपालका राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्दको १३६ औं जन्म जयन्तीको अवसरमा सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजु-भाईमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

आफ्नो जीवनको अन्तिम पलसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लाग्नु भएका फाल्गुनन्दले समाज सुधारका लागि वि.सं. १९८८ बैशाख २४ गते स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुशरण गर्ने गरेको छ ।
वि.सं. १९४२ कार्तिक २५ गते पूर्वी पहाडी जिल्ला इलामको एक सामान्य किसान परिवारमा जन्मनु भएका उहाँले जीवनको सवै समय कुरीति र कुसंस्कारमा जकडिएको समाजको सुधारमा खर्चिनु भयो । अनावश्यक तडक-भडक नियन्त्रण र मौलिक संस्कृतिको जगेर्नाका लागि उहाँले जारी गर्नुभएको १० बुँदे लिखित मुचुल्कामा श्रीजंगा लिपिमा अध्ययन गराउने, मादक पदार्थ सेवन नगर्ने, छोराको विवाहमा दान नलिने, स्वदेशी कपडा लगाउने, छोरा र छोरीलाई समान शिक्षा दिने लगायतका कुरा उल्लेख थिए ।

समाज सुधारक फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिेय एकतालाई अझ सबल र कसिलो वनाउन सकिनेछ । उहाँको जन्मदिनको शुभ अवसरमा हामी सबैमा उहाँको मार्गदर्शनमा अगाडी बढ्ने थप उर्जा र प्रेरणा प्राप्त होस । हार्दिक शुभकामना ।

पहिलाको समाचार

प्रमको ट्वीटरमा महागुरु फाल्गुनन्द जयन्तीको शुभकामना

अर्को समाचार

फाल्गुनन्द जन्मजयन्ती सम्पन्न

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
फाल्गुनन्द जन्मजयन्ती  सम्पन्न

फाल्गुनन्द जन्मजयन्ती सम्पन्न

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In