• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ समाचार

फाल्गुनन्द जन्मजयन्ती सम्पन्न

२०७७ कार्तिक २५
in समाचार
0 0
फाल्गुनन्द जन्मजयन्ती  सम्पन्न

माङसेबुङ : राष्ट्रिय विभूति एवं किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज धुमधामका साथ मनाइएको छ।

भारत आसामा किरात धर्मावलम्बीहरुले विश्व शान्तिका लागि सेवाको आयोजना गरेका थिए ।
इलामको सन्दकपुर गाउपालिकाको हाङदेनमा आयोजित कार्यक्रम । तस्वीरः माबुले कान्छा
धनकुटाको पर्यटकीय स्थल ध्वजे डाडामा सृजना वाचन कार्यक्रम ।
फाल्गुनन्दलाई किरात धर्मावलम्बीहरुले यसरी माङलाक ताक्मा गरिदै । तस्वीरः लक्ष्मी श्रेष्ठ लिङदेन (काठमाण्डौं)
फिदिम नगरपालिका गढीमा । तस्बीरः धनराज सेर्मा लिम्बू
माई नगरपालिका ७ स्थित सिमसार क्षेत्र हाङसाम वरक ।
मोरङमा फाल्गुनन्द जन्मजयन्ती ।
दार्जिलिङमा जन्मजयन्ती । तस्बीरः सन्जला मादेन साबा
धार्मिक पर्यटकिय स्थल श्री सिद्ध किरात हाङसाम युमा माङहिम फाकफोकथुम ७ एकतप्पा रूपटारमा तस्वीर : पन्च बहादुर योङहाङ
अष्टेलियामा जन्मजयन्ती समारोह ।

१९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ चुक्चिनाम्बामा जन्मिनुभएका फाल्गुनन्दले समाज सुधारका लागि खेल्नुभएको भूमिकाको सम्मान गर्दै उहाको जन्मजयन्ती धुमधामका साथ मनाइएको हो ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण १३६ औं जन्मजयन्ती कार्यक्रम स्वास्थ्य मापदण्डका साथ विभिन्न स्थानमा विश्व शान्तिको कामना गर्दै सावायेत नाम्धुङ लाधुङ सेमी सेवा र साभ दिप प्रज्वलन गरेर मनाइएको छ ।सोही अवसरमा इलामको माङसेबुङमापनि विभिन्न कार्यक्रमका साथ कार्यक्रम सम्पन्न भएको छ । रेडियो माङसेबुङको आयोजनामा महागुरु फाल्गुनन्दको जीवन दर्शनबारे भर्चुअल कार्यपत्र प्रस्तुत गरे । स्थानीय युवा समाजसेवी रोशन राई, यलम्बर साबा, सुरेश आङबोको सहयोगमा भर्चुअल कार्यक्रम रेडियो माङसेबुङमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । फाल्गुनन्दबारे अध्येता आङबुहाङ अबोध अबिरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश दिनुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको थियो ।

​किरात धर्मावलम्बीहरुले पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरीका साथै किरात धर्मावलम्बी रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते किरात पर्वका रुपमा जन्मजयन्ती मनाउने गर्दछन् । तर, यस वर्ष कोरोना संक्रमणको महामारीका कारण किरात धर्म तथा साहित्य उत्थान संघले किरात धर्मावलम्बीहरुलाई धेरै व्यक्ति भेला भएर जन्मजयन्ती नमनाउन अपिल गरेको थियो ।

वि।सं २००५ चैत २२ गते निधन भएका फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

फाल्गुनन्द जीवन दर्शनबारे कार्यपत्र हेर्नुहोस भिडियो

पहिलाको समाचार

महागुरु फाल्गुनन्द जयन्तीमा संस्कृति मन्त्रालयको शुभकामना सन्देश

अर्को समाचार

प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In