• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ ब्रेकिङ्ग न्युज

सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

२०७७ कार्तिक ३
in ब्रेकिङ्ग न्युज, समाचार
0 0
सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

काठमाण्डौं:  सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइनुपर्ने हुन सक्ने औंल्याउँदै दसैंको बेला बिदा नबस्न निर्देशन दिएका छन् । चाडपर्वका बेला आवागमन बढ्दा संक्रमणको जोखिम पनि वृद्धि हुन सक्ने गृहले औंल्याएको छ ।

‘जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपाय गर्न गराउन दसैं बिदाको अवधिमा प्रजिअ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिइसकिएको छ,’गृहको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

आवश्यक कामबाहेक घर बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, भोजभतेर नगर्न तथा जो–जहाँ छ, त्यहीँ बसेर पर्व मनाउन पनि आग्रह गरेको छ । यसैबीच गृह मन्त्रालयले कफ्र्यु र संकटकाल घोषणा नहुने भएकाले हल्लाका पछि नलाग्न पनि आग्रह गरेको छ ।

गृहको परिपत्रसँगै प्रजिअहरूलाई बिदा बस्न रोक लागेको छ । गृहले निर्देशन दिनुभन्दा अघि नै सुरक्षा निकायले मातहतका सबै युनिटलाई परिपत्र गरेर चाडपर्वमा कर्मचारीलाई बिदा नछाड्न सर्कुलर गरिसकेको छ । गृहले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न पनि आम सर्वसाधारणसँग आग्रह गरेको छ ।
कान्तिपुर

पहिलाको समाचार

प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

अर्को समाचार

४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ
ब्रेकिङ्ग न्युज

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
अर्को समाचार
४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In