एजेन्सी : बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ। बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो।
सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो।
Discussion about this post