• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ समाचार

नदीजन्य पदार्थको विक्रीको लागि बोलपत्र आव्हान

२०७७ अशोज २७
in समाचार
0 0
नदीजन्य पदार्थको विक्रीको लागि बोलपत्र आव्हान

माङसेबुङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

इभाङ, इलाम, १ नं. प्रदेश, नेपाल

नदीजन्य पदार्थको विक्रीको लागि बोलपत्र आव्हान सम्बन्धी सूचना

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

दोस्रो पटक प्रकाशित मिति २०७७/०६/२७

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ६२ (क) तथा गाउँ कार्यपालिकाको मिति २०७७/०६/२६ को निर्णय अनुसार यस  गाउँपालिकाको आइ. इ. इ.  प्रतिवेदनमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य सामाग्री उत्खनन  गरी माङसेबुङ गाउँपालिकाले तोकेको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले इच्छुक व्यक्ती,फर्म वा कम्पनीहरुले फर्मको नविकरण भएको प्रमाणपत्र, मुल्य अभिवृदि कर दर्ता प्रमाणप्रत्र, आ.व ०७६/७७ को करचुक्ता प्रमाणप्रत्र वा म्याद थपको प्रमाणपत्र वा कर दाखिला गरेको प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपशिल बमोजिमको शर्तहरुका अधिनमा रहि बोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धीत सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरीएको छ ।


शर्तहरु
:

१ . फर्महरुको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र ,मुल्य अभिवृदिकर दर्ता  प्रमाणपत्र , आ.व ०७६/७७ को करचुक्ता प्रमाणप्रत्र वा म्याद थपको प्रमाणपत्र वा कर दाखिला गरेको प्रमाणित हुने कागजात र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, सिटिजन्स बैंक इन्टरनेशनल माङसेबुङ शाखामा रहेको यस कार्यालयको आन्तरिक राजस्व खाता नं. ०६९०१०००००००१२०२ मा नगद भौचर जम्मा गरी यस सुचना दोस्रो पटक प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा उपस्थित भई बोलपत्र सम्बन्धी कागतजातहरु खरीद गर्न सकिने ब्यवस्था रहेको छ । तोकिएको वोलपत्र दस्तुर यस कार्यलयको बैंक खातामा माथि उल्लेखित खा. नं.  मा जम्मा गरेको भौचरलाई बोलपत्र सम्बन्धी कागतजातका साथ संलग्न गरी खरीद गरेको बोलपत्र फारामहरुमा उल्लेख भएका सबै विवरणहरु भरी बोलपत्रदाताले प्रत्येक पानामा सही छाप गरी सिलबन्दी गरेर खाम बाहिर फर्मको नाम, ठेगाना, कामको विवरण, प्रोप्राईटरको नाम, ठेगाना, फोन नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई दोस्रो पटक सूचना प्रकाशित भएको मितिले ८ औं दिन दिनको १२ बजेभित्र यस कार्यालयमा बुझाउनुपर्नेछ  । बोलपत्र पेश गर्ने  अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगतै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ ।

२. बोलपत्र सम्बन्धी फारम भर्दा कबोल रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने  छ । आफुले कबोल गरेको अंकको ५ %  को दरले हुन  आउने धरौटी रकम यस कार्यालयको सिटिजन्स बैंक इन्टरनेशनल माङसेबुङ शाखामा मा रहेको धरौटी खाता नं ०६९०१००००००२९२०१ मा जम्मा गरी सोको सक्कल भौचर वानेपाल राष्ट्र बैंकबाट ईजाजतप्राप्त बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी १२० दिनको म्याद सहित जारी गरिएको बिड बन्ड सिलबन्दी खामसहित  पेश गर्नुपर्ने छ ।

३. एक फर्म वा संस्थाको नाममा खरीद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाका नामबाट दाखिला गर्न पाईने छैन । रितपुर्वक पर्न आएका बोलपत्र सम्बन्धी कागतजात हरु पेश गर्ने अन्तिम दिनको १३:०० बजे विभिन्न कार्यालयका प्रतिनिधी, निर्माण ब्यबसायी वा निजले तोकेका प्रतिनिधी हरुको रोहबरमा यस कार्यलयमा खोलिनेछ । साथै बोलपत्रदाता वा निजको प्रतिनिधी बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्ने छैन ।

४. बोलपत्र सम्बन्धी जानकारी लिनुपरेमा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ । म्याद नाघी ,रित नपुगी वा शर्त रहित पेश हुन आएमा बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुनेछैन । बोलपत्र स्वीकृत गर्ने नगर्ने सम्बन्धी सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ ।

५ .बोलपत्र स्वीकृत भएको मितिले ७ दिन भित्र मु. अ. कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अङकको ५० % रकम यस कार्यालयको बैंक खातामा पेश गर्नुपर्नेछ । दोस्रो किस्ता बापत ३० प्रतिशत (पौष मसान्त भित्र) र तेस्रो किस्ता बापत २० प्रतिशत (फाल्गुण मसान्त भित्र) हुन आउने रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा २०७८ असार मसान्तसम्म म्याद रही जारी गरेको बैंक ग्यारेन्टी समेत पेश गरी पट्टा उठाउनु पर्नेछ । बोलपत्र कबोल गर्ने फर्म,व्यक्तिले आफुले कबोल गरेको अंक, सेवा शुल्क वापत  हुन आउने जम्मा रकमको नियमाअनुसार १३ प्रतिसत भ्याट रकम समेत यस कार्यलयमा बुझाउनुपर्नेछ । नियमानुसार बोलपत्र दाताले नेपाल सरकारलाई  आयकर तथा अन्यकर छुट्टै बुझाउनुपर्नेछ ।

६. तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोवस्त गरिनेछ।

विस्तृत जानकारीको लागि यस कार्यालयको वेबसाइट www.mansebungmun.gov.np हेर्न तथा ९८५२६८७७७० मा सम्पर्क गर्न सकिने छ ।

पहिलाको समाचार

किरात साम्यो साक्थिम्गेनको स्थापना दिवस सम्पन्न

अर्को समाचार

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषदविच सम्झौता

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषदविच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषदविच सम्झौता

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In