• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ समाचार

सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकावीच सूचना प्रविधिसम्बन्धी सम्झौता

२०७७ अशोज २५
in समाचार
0 0
सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकावीच सूचना प्रविधिसम्बन्धी सम्झौता

विराटनगरः प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकलाई सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि सम्झौता गरेको छ ।

विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

सूचना प्रविधि संवन्धि तालिम सञ्चालनका लागि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीवीच सम्झौता भएको छ ।

मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरंगको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।

धनकुटामा मन्त्रालय मातहतका कार्यालयको अनुगमन
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले धनकुटामा मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गरेको छ । शुक्रबार र आईतबार गरि आधा दर्जन बढी कार्यालयको अनुगमन गरिएको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको टोलीले प्रदेश संग्राहलय, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, शिक्षा विकास निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र लगायतको अनुगमन गरिएको छ ।

मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गर्दै सचिव कार्कीले विभिन्न जानकारीहरु लिनुभएको छ । सचिव कार्कीले धनकुटा औद्योगिक ग्राम परिसरमा निर्माण गरिएको २० वेड क्षमताको आईसोलेसन केन्द्रको पनि अनुगमन गर्नुभएको छ । आईसोलेसन केन्द्रमा लक्षण सहितका संक्रमितहरुलाई राख्ने गरिएको छ ।

धनकुटामा पोषण संवन्धि प्रशिक्षक प्रशिक्षण तालिम
सामाजिक विकास मन्त्रालयले धनकुटामा १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई पोषण संवन्धिको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । स्वास्थ्य कार्यालय कर्मचारीले स्थानीय तहका स्वास्थ्य प्रतिनिधिलाई पोषण संवन्धिको तालिम दिने छन् । तालिम समापन कार्यक्रममा मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव महेता, तालिम प्रमुख रोहित पाण्डे लगायतको सहभागिता रहेको थियो ।

पहिलाको समाचार

माङसेबुङ ५ मा २७ जनाको पिसिआर परीक्षण

अर्को समाचार

प्रदेश १ मा आज ४५२ कोरोना संक्रमित थपिए

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ४५२ कोरोना संक्रमित थपिए

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In