माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ को नाम्तोक्ला टोलका एक युवामा कोरोना पोजेटिभ आएपछि वडा सरकारले १० दिनको लागि आवत जावत बन्द गरेसंगै आज पिसिआर परिक्षण समेत गरेको छ । सो टोलका युवामा कोरोना रिर्पोटमा पोजेटिभ देखिएसंगै उनीसंग नजिक रहेका व्यत्ति र उनका परिवार स्वास्थ्यकर्मी, वडाअध्यक्ष, वडा कर्मचारी, शिक्षक,व्यावसायीगरि २७ जनामा पिसिआर परिक्षण गरिएको वडा सचिव सुनिल सेर्माले बताए ।
पिसिआर गरेका व्यक्तिहरुः
१) निलीमा लिम्बू (२३) स्वास्थ्यकर्मी
२) पम्फा योङहाङ (२३)स्वास्थ्यकर्मी
३) बिमला लिम्बू (२४) स्वास्थ्यकर्मी
४) मनोज शिवाकोटी (३८) स्वास्थ्यकर्मी
५) रिना श्रेष्ठ (३७) स्वास्थ्यकर्मी
६) नरेन्द्रकुमार राई (३९) वडा अध्यक्ष
७) विपिन श्रेष्ठ (२०) कर्मचारी
८) सुनिल सेर्मा (२६) कर्मचारी
९) हरिप्रसाद आङदेम्बे (३८) शिक्षक
१०) बोधराज निरौला (३३) शिक्षक
११) केबी तुम्बापो (३०) शिक्षक
१२) शुनिल ठाकुर (४१) व्यावसायी
१३) जसहाङ लिम्बू (३३) व्यावसायी
१४) कविता राई (३७) होटल व्यावसायी
१५) सिकुम लिम्बू (१८)
१६) सेमीहाङमा लिम्बू (२०)
१७) शंखर केरुङ (२६)
१८) सिकुम तुम्बापो (२१)
१९) पूर्णहाङ राई (२१)
२०) इशा राई (१६)
२१) मुना तुम्बापा े(३०)
२२) कुशल तुम्बापो (१७)
२३) लक्ष्मीमाया तुम्बापो (५२)
२४) कृतिबिक्रम तुम्बापो (६०)
२५) दुर्गा प्रसाद राई (६१)
२६) चनद्रकुमारी सिगू (२८)
२७) निङमा सेर्पा (२१)
Discussion about this post