फक्ताङलुङ गाउँपालिकाको खेजेनिम २ स्थित निर्माणधिन किरात हाङसाम खाम्बोलिङ नाहाङमायक माङहिमको अनुगमन सम्पन्न भएको छ ।
सो माङहिम निर्माण गर्न ताप्लेजुङ निर्वाचन क्षेत्र विशेष कार्यक्रम मार्फत ८ लाख विनियोजन भएको कार्यक्रमको १ नम्बर प्रदेश ताप्लेजुङ क्षेत्र नं. ख का संसद टंक आबुहाङले दिप प्रज्वलन गर्नुभएको थियो ।
Discussion about this post