• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ ब्रेकिङ्ग न्युज

पापोहाङ लाओतीको बंशावली सार्वजनिक

२०७७ अशोज २५
in ब्रेकिङ्ग न्युज, समाचार
0 0
पापोहाङ लाओतीको बंशावली सार्वजनिक

माङ्सेबुङ : झापाको दमकमा पापोहाङ लाओती सयङ केन्द्रीय कार्य समितिद्वारा प्रकाशित वंशावली विमोचन भएको छ । सयङले शनिबार वंशावली विमोचन कार्यक्रमको आयोजना गरि वंशावली विमोचन गरेको हो ।

किरात समुदायका लिम्बु जाती मध्येका लाओती थरका जातीले ५४ पुस्तालाई समेटेर २८४ पृष्ठको वंशावली पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक लाओती सयङका अगुवा खड्गबहादुर लाओती, ज्ञानोदय लाओती र जितबहादुर लाओतीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

छैटौ सताव्दीदेखि लिम्बु जातीले गरे भोगेका र बसोवासको थातथलोलाई समेटेर पछिल्लो पुस्ताले बीस बर्ष लगाएर पुस्तक तयार गरिएको सयङले जनाएको छ ।

देशभर छरिएर रहेका २५ सय बढी घर धुरीलाई समेटेर भव्य कार्यक्रमकाबीच गर्ने भनिएको कार्यक्रम कोराना भाइरस संक्रमणका कारण निश्चित पदाधिकारी र अगुवाहरुबीच सार्वजनिक गरिएको आयोजक पापोहाङ् लाओती सयङले जनाएको छ ।

कार्यक्रममा यसअघि विक्रम सम्बत् १९८९ देखि हस्त लिखितबाट बंश संकलन नामो रायहुँदै नवापसिंह, शेरबहादुर, कृष्ण बहादुर लाओतीको तस्वीरमा माल्यार्पण समेत गरिएको छ । यी चार जनाले विभिन्न कालखण्डमा संकलन गर्दै आएको हस्तलिखित बंशावलीलाई पाँचौ चरणमा प्रकाशन गरिएको पापोहाङ लाओती सयङ केन्द्रीय समितिका महासचिव कान्छा लाओतीले बताए ।
सयङको अध्यक्ष जगतजंग लाओतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समितिका प्रमुख सल्लाहकार खड्कसुन्दर लाओती, सल्लाहकारद्वय ज्ञानुद्वय लाओती, जीत बहादुर लाओतीले लगायतको उपस्थिति रहेको थियो ।

पापोहाङ लाओती बंशमा पछिल्लो समय किरात लेख्ने र नलेख्ने विचको लामो समय विवादमा रहेपनि केन्द्रीय समितिले पुस्तासंग जोडिएको वंशावली सार्वजानिक गरेका छन् ।

पहिलाको समाचार

प्रदेश १ मा आज ५५२ कोरोना संक्रमित थपिए

अर्को समाचार

किरात खाम्बोलि नाहाङमा यकको अनुगमन

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ
ब्रेकिङ्ग न्युज

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
अर्को समाचार
किरात खाम्बोलि नाहाङमा यकको अनुगमन

किरात खाम्बोलि नाहाङमा यकको अनुगमन

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In