• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ ब्रेकिङ्ग न्युज

कोभिड संक्रमित शान्ता चौधरीलाई आइसियुमा सारियो

२०७७ अशोज २४
in ब्रेकिङ्ग न्युज, समाचार
0 0
कोभिड संक्रमित शान्ता चौधरीलाई आइसियुमा सारियो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरी लक्षणसहितको कोरोना भाइरस कोभिड संक्रमणसँग जुधिरहेकी छिन, उहाँलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो।

चार दिनसम्म सधारण वार्डमा राखेर उपचार गराउँदा स्वास्थ्य झन् बिग्रिएपछि उनलाई आइसियुमा सारिएको हो। क्यान्सर जस्तो जटिल रोगलाई जितेकी शान्तालाई पछिल्लो समय दमले च्यापेको थियो। दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। शान्तालाई २०७१ सालमा स्तन क्यान्सर भएको थियो।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

जसको उपचार उनले भारतको नयाँ दिल्लीमा गरेकी थिइन्। उपचारका लागि सरकारले दिएको रकमबाट बँचेको ५ लाख रुपैयाँ पनि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन्। उपचारमा संलग्न चिकित्सकहरुले कोरोनाका कारण स्वास्थ्यमा जटिलता थपिएपछि शान्तालाई आइसियुमा सारिएको जानकारी दिएका छन्।

थाहा खबरबाट

पहिलाको समाचार

किरात प्रदेशको वैज्ञानिक आधारहरु

अर्को समाचार

मेची अस्पतालका तीनजना डाक्टर संक्रमित, ओपिडी सेवा बन्द

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ
ब्रेकिङ्ग न्युज

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
अर्को समाचार
प्रदेश १ मा ३६३ डिस्चार्ज, १७९ संक्रमित थपिए

मेची अस्पतालका तीनजना डाक्टर संक्रमित, ओपिडी सेवा बन्द

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In