• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ समाचार

जनगणनामा ‘किरात धर्म’ लेख्‍न संयुक्त अपिल

२०७७ मंसिर १५
in समाचार
0 0
जनगणनामा ‘किरात धर्म’ लेख्‍न संयुक्त अपिल

काठमाडौं १५ मंसिर । आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेख्‍न विभिन्न आठ किरातजन्य संस्थाले संयुक्त अपिल गरेको छ ।

आठ किरातजन्य संस्थाको गठबन्धन किरात समन्वय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जनगणना २०७८ संयुक्त अपिल’ जारी गर्दै त्यस्तो अपिल गरेको हो ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

संयुक्त अपिलमा हायु, जिरेल, थामी, याक्खा, सुनुवार, लिम्बू र राई जातिका जातीय संस्थाका प्रमुखले हस्ताक्षर गरेका छन् । संयुक्त अपिलमा सुरेल जाति उत्थान समाज केन्द्रीय समितिका अध्यक्ष सुवास सुरेल, किरात हायु समाज केन्द्रीय समिति अध्यक्ष धनवहादुर हायु, जिरेल संघ नेपाल केन्द्रीय समिति अध्यक्ष टहलबहादुर जिरेल, नेपाल थामी समाज केन्द्रीय समिति अध्यक्ष सुखवीर थामी, किरात याक्खा छुम्मा केन्द्रीय समिति अध्यक्ष लिलाबहादुर रोगु, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणवीर सुनुवार, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समति अध्यक्ष योगराज लिम्बु बनेम र किरात राई यायोक्खा केन्द्रिय समिति अध्यक्ष दिवस राईले हस्ताक्षर गरेका छन् ।

नेपालमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ जेठ २५ असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुन गइरहेको छ ।

पहिलाको समाचार

रिङ रोड र रेल्वेको कामले चाडै गति लिने :मन्त्री घिमिरे

अर्को समाचार

किरात धर्मगुरु लिङदेनको ६७ औं जन्मोत्सवको तयारी हुदै (तस्वीरसहित)

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
किरात धर्मगुरु लिङदेनको ६७ औं जन्मोत्सवको तयारी हुदै (तस्वीरसहित)

किरात धर्मगुरु लिङदेनको ६७ औं जन्मोत्सवको तयारी हुदै (तस्वीरसहित)

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In