• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ ब्रेकिङ्ग न्युज

किरात लिम्बू भाषामा विद्यार्थीको आर्कषण बढ्दै

२०७७ मंसिर ८
in ब्रेकिङ्ग न्युज, समाचार
0 0
किरात लिम्बू भाषामा विद्यार्थीको आर्कषण बढ्दै

सुमन लाओती:  माङसेबुङ, ८ मंसिर । संघीयताको अभ्यासंगै स्थानीय तहमा मातृ भाषाको अध्ययन अध्यापन भईरहेको बेला पछिलो समय किरात लिम्बू भाषा पढ्नका लागि युवाहरुको चासो बढ्न थालेको छ ।
विद्यालयमा मातृभाषामा किरात लिपि अध्यापन शिक्षण गर्नका लागि अनिबार्य कक्षा ११ र १२ मा किरात लिपिमा लिम्बू भाषा उतिर्ण हुनुपर्छ । इलामको माङसेबुङ गाउँपालिकामा कक्षा ११,१२ को किरात लिम्बू भाषाको वार्षिक परीक्षा भएको छ । माध्यमिक शिक्षा उत्तीर्ण  अन्तर्गत परीक्षा भएको हो ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को सरस्वती माध्यमिक विद्यालयमा आइतबार कक्षा १२ र सोमबार ११ को परीक्षा सम्पन्न भयो ।
सो विद्यालयमा कक्षा ११ मा ३६ जना र कक्षा १२ मा ८ जना सहभागि भएका छन् । कक्षा ११ को परीक्षामा ३० जना समेल भएका थिए ।

किरात लिम्बू भाषा परिक्षामा सामेल परिक्षार्थीहरु । तस्बीरः किशन खजुम

आवश्यक सामाजिक भौतिक दूरी कायम गरी परिक्षा संचालन गरिएको आङबुहाङ अबोध अविरलले बताउनुभयो ।
विद्यालयमा परीक्षार्थीको बसाई आवश्यक दुरीमा राखिएको थियो । परिक्षार्थीको अनिवार्य ज्वरो मापन गरि मास्क र सेनिटाइजरको प्रयोग गरि परीक्षा हलमा प्रवेश गराउने व्यवस्था गरिएको थियो । त्यसका लागि स्वास्थ्यकर्मीहरुको समेत व्यवस्था भएको थियो ।
परिक्षामा तेह्रथुमको छत्तर, सुनसरीको धरान, इलाम नगरपालिका, देउमाइ नगरपालिका, माइनगरपालिका, झापा, पान्थरलगायतका बिद्यार्थीहरुको सहभागिता रहेको शिक्षक आङबुहाङले रेडियो माङसेबुङलाई जानकारी  दिनुभयो  ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पहिलाको समाचार

प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

अर्को समाचार

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ
ब्रेकिङ्ग न्युज

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
अर्को समाचार
मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In