• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
No Result
View All Result
गृहपृष्ठ समाचार

माङसेबुङको साधारण सभाको सम्पन्न

अध्यक्षमा खजुम

२०७७ मंसिर ६
in समाचार
0 0
माङसेबुङको साधारण सभाको सम्पन्न

माङसेबुङ:  ५ मंसिर। माङसेबुङ कृषि बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कुल ३ सय २५ शेयर सदस्य संख्या रहेको संस्थाको चुक्ता शेयर पुजी ६१ लाख ९२ हजार ३ सय रहेको छ । भने गत आर्थिक वर्षको भन्दा २५.५५ प्रतिशतले बृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कोष हिसाब ७ लाख १५ हजार ८ सय ४९ रुपँया छ । बचत, गतको तुलनामा ८२.१६ प्रतिशतले बृद्धि भएर १ करोड २९ लाख ४ हजार १ सय ४८ रहेको छ भने १ करोड ५९ लाख ४८ हजार ८ सय ५४, कर्जा लगानी रहेको छ ।संस्थाले ५ नं. माङसेबुङ वडा सिलिमङबाट २ लाख ९१ हजार अनुदान प्राप्त गर्दै २४ महिलालाई ३० दिने ढाका तान लगाउने र ढाका बुन्ने तालिमको गरेको व्यावस्थापक चनबहादुर सेर्माले माङसेबुङलाई बताउनु भयो । सेर्माका अनुसार सहकारी प्रवर्दन शिर्षकबाट गाउँपालिकाबाट विनियोजित ८५ हजार ८ सय २६ प्राप्त रकमले कोरोनाका कारण खस्कीदो अर्थतन्त्रका कारण कार्यलय व्यावस्थापन गरिएको बताउनु भयो । उहाँका अनुसार माङगेन्ना सेवा संस्थाको जग्गा लिजमा लिई १२ सय बोट कफी विरुवा रोपन गरेको छ ।संस्थाले सामाजिक कार्यमा पनि अग्रसरता देखाएको सचिव राजहाङ लाओतीले बताए । लाओतीका अनुसार कारोना भाइरस जस्तो महामारीको बेला माङसेबुृङ गाउँपालिकाको कोरोना भाइरस आपतकालिन कोषमा संस्थाले नगद ५० हजार जम्मा गरिइएको बताए । कोरोनाकै विषम परिस्थितीमा सहकारीले सहुलियत पसल संचालन गर्दै अत्यावश्कीय खाद्यय सामाग्री चामल, तेल, दाल, मकै, च्याख्लाको विक्री वितरण गरेको लाओतीले बताए । माङसेबुङ ३ का वडा अध्यक्ष मैतराज राईको आयोजित सभामा शेयर सदस्यलाई प्रतिवेदन र पारवहन खर्च रु २ सय ५० रुपयाँ वितरण गरेका थिए ।

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

अध्यक्षमा खजुमआफ्नो १५ औं साधारण सभाले नयाँ कार्यसमितिसमेत निर्वाचित भएका छन ।

अध्यक्षमा क्रमशः राजेन्द्र विक्रम खजुम, उपाध्यक्ष दुधबहादुर लाओती, सचिव राजहाङ लाओती, सहसचिव मनोज शिवाकोटी, कोषाध्यक्ष राजकुमार माबोहाङ, सदसीयहरु किशन खजुम, मखमाया आङदेम्बे, महेश कुमार सेर्मा, निशा चेम्जोङ, चन्द्र इङनाम रहेका छन भने लेखा समितिमा संयोजक धनसिं संबाहाङफे सदस्यमा देउकुमार इधिङगो निर्वाचित भएको थियो ।

पहिलाको समाचार

प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

अर्को समाचार

प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0
अर्को समाचार
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८
0

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In