• हाम्रो बारेमा
  • हाम्रो टिम
  • कार्यक्रम तालिका
  • अभिलेखालय
  • सम्पर्क
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
किरात धर्मावलम्बीका आस्थाको केन्द्र माङसेबुङमा स्थापित रेडियो माङसेबुङ १०४.६ मेघाहर्ज
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन
No Result
View All Result

गृहपृष्ठ ब्रेकिङ्ग न्युज

संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने निर्णय खारेज गर्न मञ्चको अपिल

२०७७ कार्तिक १८
in ब्रेकिङ्ग न्युज, समाचार
0 0
संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने निर्णय खारेज गर्न मञ्चको अपिल

काठमाण्डौ l संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने मन्त्रिमण्डलको पछिल्लो निर्णयप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बिरोध गर्दै प्रेश विज्ञप्ति जारि गरेको छ।

अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा हस्ताक्षरित आज जारि गरिएको सो विज्ञप्तिमा भनिएको छ –

सम्बन्धित समाचार

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

केपी ओली सरकारले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएको प्रति घोर आपत्ति, बिरोध र भत्र्सना गर्दछौं र उक्त निर्णय खारेज गर्न माग गर्दछौं।

प्रतिगमनको लागि आधारभूमि तयार गर्दै गरेको प्रतिगामी केपी ओली कम्युनिष्ट सरकारले कात्तिक १७ गतेको क्याबिनेट निर्णयबाट नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ वाक्यहरु हटाउने निर्णय गरेको प्रति यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च घोर आपत्ति, बिरोध र भत्र्सना गर्दछ। २०६२/६३ को जनआन्दोलन २, जनयुद्ध र संघीय आन्दोलन (मधेश, लिम्बुवान, थरुहट)को बलमा स्थापना भएको गणतन्त्र र उक्त गणतन्त्रलाई २०७२ को संविधानमा ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो’ भनेर प्रष्ट उल्लेख गरिएको छ।

खासगरी राजालाई जनक्रान्तिले गद्दीच्युत गरेपछि उक्त देशको नाम अगाडि गणतन्त्र (Republic) लेख्ने विश्वव्यापी मान्यता छ। सन् १९४७ मा भारत स्वतन्त्रतासँगै त्यहाँ राजतन्त्रको उन्मुलन गरिएकोले भारतलाई Republic of India भनिन्छ। यसरी नै सन् १९४९ मा चीनमा राजतन्त्रको चिहान खानिएकोले चीनको आधिकारिक नाम People’s Republic of China हो। रुसमा सन् १९१७ को जनक्रान्तिले त्यहाँको राजा जारको टाउको काटेकोले त्यसबेला रुसको नाम USSR – Union of Soviet Socialist Republic राखिएको थियो। जर्मनीमा सन १९१८ मा भएको क्रान्तिले त्यहाँको राजा खेदेपछि आजसम्म जर्मनीको आधिकारिक नाम Federal Republic of Germany रहिआएको छ। यसरी नै सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिले त्यहाँको २७ सय वर्ष पुरानो राजतन्त्रको जरा उखेली दिएपछि इरानको आधिकारिक नाम Islamic Republic of Iran रहँदै आएको छ। अफगानिस्तानमा सन् १९७३ मा भएको बिद्रोहले त्यहाँको राजालाई अपदस्थ गरेपछि अनेकै उतार चढावपछि पनि हाल त्यहाँको आधिकारिक नाम Islamic Republic of Afganistan रहेको छ। यसरी नै नेपाली जनताको महान क्रान्तिको बलमा २०६४ सालदेखि नेपाललाई Federal Democratic Republic of Nepal भनिएको हो।

यसरी जनक्रान्तिले राजालाई गद्दीच्युत गरेको हरेक देशहरुले आफ्नो नामको अघि Republic (गणतन्त्र) लेख्दै आएका छन् र नेपालले पनि त्यही मान्यताअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्दै आएको छ। तर, केपी ओली सरकारले हठात रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने जुन निर्णय गरेको छ, यो नेपाली जनक्रान्ति बिरुद्ध, गणतन्त्र बिरुद्ध छ र यो अति घातक र प्रतिगमनकारी निर्णय हो, यो निर्णय तुरुन्त खारेज गरियोस् भनी जोडदार माग गर्दछौं। त्यसैले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्न सम्पूर्ण नेपाली जनता एक होऔं। र, झुक्किएर केपी ओलीको पार्टीलाई भोट दिएका नेपाली जनताहरुले प्रायश्चित गरौं भनी सबैमा अनुरोध गर्दछौं। जय १०+१ प्रान्त।

पहिलाको समाचार

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न नपाउने

अर्को समाचार

प्रदेश १ मा ३६३ कोरोना संक्रमित थपिए

संबन्धित Posts

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश
ब्रेकिङ्ग न्युज

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
0
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए
समाचार

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
0
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ
ब्रेकिङ्ग न्युज

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
0
अर्को समाचार
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ३६३ कोरोना संक्रमित थपिए

Discussion about this post

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • धेरै रुचाइएको
  • कमेन्टहरु
  • ताजा
पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

पबित्रहाङमा कप :जनता सेभेन इलाम सेमीफाइनलमा प्रबेश

२०७८ माघ २८
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

२०७७ मंसिर १९
पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

पाप नगरे अबको २५ वर्ष पुथ्वीमा केही नहुने : अङसीमाङ आत्मानन्द सेइङ

२०७७ मंसिर १९
प्रदेश १ मा ३४३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा २८७ संक्रमित थपिए

२०७७ मंसिर १८

Recent News

हाम्रो बारेमा

गुरु गुरुआमाज्यूको दिवा सपना, किरात धर्मावलम्बीहरुको संचार गृहको स्थापना, भन्ने नारासहित किरात धर्मको केन्द्रीय स्थल माङसेबुङबाट रेडियो माङसेबुङ १०४.६ प्रसारण हुने गर्दछ ।

YouTube

https://www.youtube.com/watch?v=U_QfK59Y4XM

फेसवुक

Radio Mangsebung 104.6 Mhz
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • माङसिवाखाहुन
  • जीवनी
  • विश्व
  • प्रविधि
  • साहित्य
  • स्वास्थ्य
  • मनोरञ्जन

सर्वाधिकार रेडियो माङसेबुङमा सुरक्षित

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In